चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण अनिश्चित

काठमाडौं । असोजमा हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण अनिश्चित भएको छ । तीन दिन अघि नेपालका उच्च नेतृत्वलाई चिनियाँ राजदूत ऊ चुन्ताईले राष्ट्रपति सीको भ्रमण तत्कालका लागि स्थगित गरिएको व्यहोरा अवगत गराएको बताइएको छ । परराष्ट्र मन्त्रालय र बेजिङस्थित नेपाली दूताबासले भने यसबारे ‘कुनै जानकारी नभएको’ बताएका छन् । नेपालको तर्फबाट भ्रमणको … Continue reading चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण अनिश्चित